मानव शरिरको १६ तथ्य

हामी  सबै लाई  हाम्रो शरीर  बारे  थाहा हुन सक्दैन कुन अंग  कहाँ हुन्छ वा कुन अंग ले के काम गर्छ 
हामी लाइ थाहै हुनु पर्ने केहि तथ्य याहाँ प्रसुत  गरिएको छ :-
१] मानव शरीर २०६ वटा  हडी हुन्छन। 
२] आँखामा  ४२ ओटा  माँशपेशिले काम गर्छ।  
३] मानव शरीरमा १३ किसिमका  खनिग पाईछ। 
४] बयस्क मानिसको जिब्रोको लाम्बाई  १०cm  लामो हुन्छ।  [ स्मरण  राहोस जिब्रो को रंगले रोगको  लक्षण बताउछ ]
५] एकघन्टामा  पीतथेलिले ४०  ml मा पीथ निस्काशन गर्छ।
६] मानव शरीरको सबभन्दा बलियो  स्स्नायु सियातिक स्स्नायु हो ।
७] प्यन्कृजले शरीरमा  इन्सुलिन बनाउने काम गर्छ।
८] पेप्सिन [pepsin ] नामक इन्ज़यएम पेटमा बन्छ।
९] धेरी जसो खान शरीरको सानो आन्दामा रहन्छ।
१०] मानिसको पूर्ण बिकसित हाडमा २०% पानि   हुन्छ।
११] रियाल  ग्रन्थीबाट निस्कने इन्जायमलाई टाईलीन वा एमाजेल इन्जाईम भनिन्छ।
१२ ] मानव शरिरको सबैभन्दा ठुलो ग्रन्थि कलेजो हो।
१३] घामले नडढने शरीरको आङ्गहरुहत्कॆला  र पैताला हुन्।
१४] जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको (beauty  bone ) हो।
१५] १५ वर्षाको उमेरपछि मस्तिस्कको विकास रोकिन्छ।
१६ ] पिटचुतरी ग्रन्थि (pituitary gland ) मानब शरीरको मस्तिस्क भन्दा तल हुन्छ जुन केराउको  दाना  जस्तो देखिन्छ । 

Like Sumit Dhakal Official Facebook Page

Facebook Comments

Leave a Comment